जन्मदै ६ किलो !

२०७३ असार १८ गते, शनिबार

काठमाडौं, १८ असार । पोखरा रानीपौवास्थित साइ अर्चना हस्पिटलमा एक महिलाले भन्डै ६ किलोको शिशु जन्माएकी छन् । स्याङ्जा एलादी–१ घर भइ हाल पोखरा काजीपोखरी बस्दै आएकी २८ वर्षीया लक्ष्मी गुरुङले ५ किलो ७५ ग्रामको छोरा जन्माएकी हुन् । शुक्रबार साँझ शल्यक्रिया गरी निकालिएको शिशुको लम्बाई ५७ सेन्टिमिटर रहेको चिकित्सकले बताएका छन् । शिशुलाई अहिले एनआइसीयुमा राखिएको छ भने आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार