आज भानुजयन्ती मनाईंदै

२०७३ असार २९ गते, बुधबार

काठमाडौ, २९ असार । आज आदिकवि भानुभक्त आचार्यको २०३औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो ।
प्रत्येक वर्षको असार २९ गतेका दिन मनाईने भानुजयन्तीमा उहाँको सम्झनामा प्रभातफेरी र र्यालीको आयोजना गरिनेछ । नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गर्नुभएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार