कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

२०७३ श्रावण ११ गते, मंगलवार

काठमाडौ, ११ साउन । गएको असार ४ र ५ गते लिइएको कोरियन भाषा परीक्षाको (ईपीएस) नतिजा सार्वजनिक भएको छ।
परीक्षामा तीन हजार पाँच सय १७ जना परीक्षार्थी उत्तीर्ण भएको मानव श्रोत तथा संशाधन विकास केन्द्र (एचआरडी)ले जनाएको छ।यस वर्षका लागि मानव श्रोत तथा संशाधन विकास केन्द्र कोरियाले कृषि र उत्पादनशील क्षेत्रका लागि तीन हजार एक सय कोटा निर्धारण गरेको छ। यस वर्षका लागि लिइएको उक्त परीक्षामा ६० हजार ६ सय जना सहभागी भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार