चिरफार नगरी मुटुको शल्यक्रिया !

२०७३ श्रावण १२ गते, बुधबार

काठमाडौं,१२ साउन । गोंगबुस्थित ग्रीनसिटी अस्पतालमा चिरफार नगरी मुटुको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । नेपालमा पहिलोपटक ग्रीनसिटी अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको टिमले धादिङ ज्यामरुका १६ वर्षीया श्रीषा कार्कीको काखीबाट प्वाल पारी मुटुको शल्यक्रिया गरेको हो । डा. भट्टराईले मुटुको शल्यक्रियाका लागि नेपालीहरु वर्षेनि ठूलो संख्यामा विदेश जाने गरेको भन्दै अब नेपालमा पनि सस्तोमै आधुनिक सेवा दिन सकिने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार