आज अन्तर्राष्ट्रिय युवा दिवस

२०७३ श्रावण २८ गते, शुक्रबार

काठमाडौ, २८ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवस, गरिबी उन्मुलनमा युवा प्रतिबद्धता, दीगो विकासमा आत्मनिर्भरता’ भन्ने मुल नारासहित मनाईदैछ ।
दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम हुनेछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । दिवसका अवसरमा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाईलीले स्पष्ट नीति नहुँदा युवाहरु बेरोजगारको सिकार हुनु परेको बताएका छन । मन्त्री श्रीपाइलीले युवा शक्तिलाई उत्पादनमा केन्द्रीत गर्न सके देशको विकास सजिलै सम्भव भएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार