लोकदोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पंगेनी

२०७३ आश्विन १२ गते, बुधबार

काठमाडौ, १२ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनबाट अध्यक्षमा गायक बद्री पंगेनी निर्वाचित भएका छन । गएराती सम्पन्न मतगणनाबाट उनको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन भएको छ । अध्यक्षका लागि पंगेनीसँगै विष्णु खत्री र टिकाराम चपाईंको उम्मेदवारी परेको थियो । पंगेनीले आठ सय ८८ मत प्राप्त गरी अध्यक्षमा गायक निर्वाचित भएका हुन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विजीले आठ सय ८३ मत ल्याएर विजयी भए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार