महाकाली नदी थुनियो

२०७३ आश्विन ३० गते, आईतवार

काठमाडौ, ३० असोज । पहिरोका कारण दार्चुलामा महाकाली नदी एकापट्टिको छेउ थुनिएको छ । भारतको धार्चुला खोतिलमा सुक्खा पहिरो खसेको स्थानीयले बताएको छन् । नदी एक ठाउँमा थुनिए पनि नेपालबाट पानी निकास भने भइरहेकाले आत्तिनुपर्ने नपर्ने प्रहरीले जनाएको छ ।
तर पहिलो खस्ने क्रम नरोकिएकाले सीमावर्ती बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली सेनाले आज घटनाको अनुगमन गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु