डेंगोको संक्रमण बढ्दै

२०७३ कार्तिक ११ गते, बिहीबार

काठमाडौ, ११ कात्तिक । झापामा डेंगीको संक्रमण बढ्दै गएको छ । हालसम्म ११५ जनामा डेंगीको संक्रमण देखिएको दमक अस्पतालले जनाएको छ ।अस्पतालमा प्लेटलेस जाँच गर्ने ल्यावको अभाव नभएकाले विरामीको उपचार प्रभावित भएको छ । संक्रमितको संख्या बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिरामीको निःशुल्क उपचार गर्न दमक अस्पताललाई सुझाव दिएको छ । पर्याप्त भौतिक पूर्वाधार र ल्यावको अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार