‘ विष्टको हत्याराहरुलाई तत्काल कारवाही गर’

२०७३ कार्तिक २९ गते, सोमबार

काठमाडाैँ, २९ कात्तिक । नेकपा (माअाेवादी)का प्रवक्ता प्रकाण्डले राष्ट्रिय युवा जनसंयमसेवक नेपाल, कंचनपुर जिल्लाका उपाध्यक्ष लोकेन्द्र बहादुर विष्टको हत्याराहरुलाई तत्काल कारवाही गर्न माग गरेका छन । प्रवक्ता प्रकाण्डले राजनैतिक प्रतिशोधका आधारमा हत्या गरिएका राष्ट्रिय युवा जनसंयमसेवक नेपाल, कंचनपुर जिल्लाका उपाध्यक्ष लोकेन्द्र बहादुर विष्ट प्रति हार्दिक श्रदाञ्जली ब्यक्त गर्दै हत्याराहरुमाथी तत्काल कारवाही थाल्न प्रशासन समक्ष जोडदार माग गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]