अखिल क्रान्तीकारी दमक बहुमुखी क्याम्पस ईकाई पुनरगठन

२०७३ मंसिर ५ गते, आईतवार

काठमाडौं, ५ मंसिर । अखिल क्रान्तीकारी दमक बहुमुखी क्याम्पस ईकाई पुनरगठन भएको छ । पुनर्गठित ३१ सदस्यीय सो ईकाई कमिटीको अध्यक्षमा संजय राई , उपाध्यक्षमा निशान शेर्मा , योगेश योग्या , सह-सचिबमा निगत राना मगर , होम बिक र कोषाध्यक्षमा लिला गौतम रहेका छन । अखिल क्रान्तीकारीका केन्द्रिय सदस्य नबिन अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपा माओबादीका जिल्ला सदस्य सुमन र रास्ट्रीय जनस्वंयम सेवकका सदस्य कमल पराजुली सहितको उपस्थिति थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार