नेपालकाे ढाड भाँच्ने गुरू याेजना सुरू – भरत दाहाल
सांसद नाम दिर्इएका संवेदनासून्य जानवरहरूकाे भिडले विकास र व्यवस्था सञ्चालन गर्नका लागि भनेर जनताकाे खुन, पसिनाबाट निचाेरिएकाे कर सबै सुविधाका बहानामा अाफैले लुटेर नेपालकाे ढाड भाँच्ने याेजना अघि बढाएका छन् । याे कुनै स्वाभाविक एवं प्रकृयागत निर्णय नभएर नेपालकाे संकटलार्इ अझ सघन बनाउने साम्राज्यवादी रणनीतिकाे अङ्ग हाे ।
नेपाललार्इ यस्तै जर्जर अवस्थामा राखेर विकास निर्माणका कामहरू अबरूद्ध गरिरहने, साम्राज्यवादीहरूका लागि काम गर्ने गिराेहहरूलार्इ अार्थिक रूपबाट सबल बनाउने, राज्यलार्इ बढिभन्दा बढि जनताप्रति अनुत्तरदायि बनाउने र नागरिकहरूकाे जीवन अरू अस्तव्यस्त बनाएर देशबाट निस्कन बाध्य बनाएर यहाँ अाफूले मनपरि शासन गर्ने साम्राज्यवादीहरू र तिनका दलालहरूकाे गुरू याेजनाबाट सांसद नामका जानवर झुण्डहरूकाे तलबभत्ता बृद्धि गरिएकाे छ ।
नेपाल विराेधि मिशनमा परिचालन गरिएका यि पशु झुण्डहरू सच्चिनेवाला छैनन्। मैले पहिल्यैदेखि याे मत राख्दै अाएकाे छुँ कि अहिलेकाे संकटकाे कारण दलहरूका बीचकाे नीतिगत मतभेद हाेर्इन । दलहरूका बीचकाे कथित मतभेद साम्राज्यवादी शक्तिहरूका बीचकाे प्रतिस्पर्धाकाे छायाँ मात्र हाे भन्ने कुरा यिनीहरू कुनै नेपालीहरूकाे सराेकारकाे विषयका रूपमा नरहेकाे अङ्गिकृत नागरिकता र भारतीयहरूका लागि नागरिकताकाे प्रश्नमा केन्द्रित भएकाे तथ्यले प्रष्ट पारिसकेकाे छ । याे साम्राज्यवादी वर्गकाे नेपाल विराेधि रणनीति र राष्ट्रवादका बीचकाे द्वन्दकाे समय हाे । यिनीहरूलार्इ भाैतिक रूपमैं विसर्जन नगरेसम्म यिनीहरूले यस्ता कृयाकलापहरू जारि राख्नेछन् ।