अखिल क्रान्तीकारी देवी माबि कमिटि गठन

२०७३ मंसिर ८ गते, बुधबार

काठमाडौं, ८ मंसिर । झापा बिर्तामोडस्थित देवी माबिमा अखिल (क्रान्तिकारी ) को ३५ सदस्यीय कमिटि गठन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्ष बासुदेव पोख्रेल , उपाध्यक्षमा बद्रि पौडेल , सचिबमा प्रमिला बोगटी , सहसचिबमा तिलरुपा अधिकारी र कोषाध्यक्षमा लक्ष्मीप्रसाद राजबंसी चयन भएका छन भने सदस्यहरुमा रिचा सापकोटा , दिपंजाला कार्की ,ग्रस राई , कुसुम अधिकारी , अस्मिता भुजेल ,बिनोद अधिकारी , अजय कुमार राजबंसीलगायत रहेका छन ।
अखिल (क्रान्तिकारी ) केन्द्रिय सदस्य तथा झापा जिल्ला संयोजक नबिनको .प्रमुख अतिथ्य्तामा भएको उक्त कार्यक्रममा पार्टी जिल्ला समितिका सदस्य पुष्प अधिकारी र अखिल (क्रान्तिकारी ) झापा जिल्ला सम्मेलन आयोजक कमिटिका सदस्य बसन्त श्रेष्ठ को उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु