वायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेजमा तालाबन्दी

काठमाडौं, २८ मंसिर । नेकपा (माअाेवादी) निकट अखिल(क्रान्तिकारी)ले पूर्वाञ्चल विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त कलेज अफ वायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेजमा आन्दोलन सुरु गरेको छ । अखिल(क्रान्तिकारी)ले काठमाडौंको हाडीगांउमा अवस्थितकलेज अफ वायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेजले आफ्नो संगठनसग गरेको सहमति तोडेर चर्को शैक्षिक शुल्क वृद्धि गरेकोले आन्दोलन गरेको बताएको छ । यस बिषयमा अखिल (क्रान्तिकारी) ले जारी गरेको प्रेस विज्ञाप्ति यस प्रकार रहेको छ : –