विद्युत् चोर पक्राउ

२०७३ पुष १२ गते, मंगलवार

काठमाडौं, १२ पुस । विद्युत् चोरी गरेको अभियोगमा मंगलबार सातजनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरी तथा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट संयुक्तरुपमा खटिएको अनुगमन टोलीले विद्युत्को खम्बाबाट सिधै विद्युत् चोरी गरेका भनिएकाहरुलाई पक्राउ गरेको केन्द्रका प्रमुख रामउद्गार साहले बताए । अभिव्यक्तविरुद्ध विद्युत् ऐनानुसार मंगलबार कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मुग्लिन-काठमाडौँ सडकखण्ड अवरुद्ध

२०८२ आश्विन ७ गते, मंगलवार

दशैं सुरु, आज घटस्थापना

२०८२ आश्विन ६ गते, सोमबार

आज सूर्यग्रहण : नेपालबाट नदेखिने

२०८२ आश्विन ५ गते, आईतवार