प्रत्येक घरमा बुद्धको झन्डा

२०७३ पुष १३ गते, बुधबार

काठमाडौं , १३ पुस । मर्निङ वाक ग्रुपले भैरहवाले सो क्षेत्रका सबै घरमा बुद्धको झन्डा राख्ने अभियान थालेको छ । शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर भए पनि प्रवेशद्वारमा बौद्धकला झल्किने कुनै क्रियाकलाप नभएको भन्दै ग्रुपले शहरका प्रत्येक घरमा बुद्धको झण्डा राख्ने अभियान थालेको हो । सिद्धार्थनगर नगरपालिकाले नगरभित्र निर्माण हुने सम्पूर्ण घरमा पहेंलो रंग लगाउनुपर्ने निर्णय गरेपछि आफूहरुले बौद्धात्मक झल्कने गरी झन्डा राख्ने अभियान सुरु गरेको ग्रुपका अध्यक्ष विजय सागरले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार