विप्लवद्वारा सरकारलाई चेतावनी

२०७३ माघ २१ गते, शुक्रबार

काठमाडौँ,२१ माघ । नेकपा (माओवादी)का महासचिव विप्लवले आफ्नो पार्टीबिरुद्ध धड्पकड़ , दमन र भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएका छन । उनले आज एक एक प्रेस बिज्ञाप्ती जारी गरि सो आपत्ति जनाएका हुन् । माओवादीका महासचिव विप्लवले जारी गरेको बिज्ञाप्तीमा भनिएको छ – ‘हिजोको मन्त्रिपरिषदमा गृह मन्त्रिले हाम्रो पार्टीवाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिबिधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताब गरेको प्रचार भएको छ । ‘ भन्दै उनले सरकारलाई दमनमा नउत्रिन चेतावनी समेत दिएका छन । यस बिषयमा माओवादीका महासचिव विप्लवले जारी गरेको बिज्ञाप्ती –

प्रतिक्रियाहरु

[anycomment]