युग हिनहिनाउँदा – वैरागी जेठा

२०७३ फाल्गुन २४ गते, मंगलवार

बीस वर्षदेखिन्
युग हिनहिनाइरहेछ
वा ! मेरो घर
वा ! गजब
यात्रा गर्नुनै नहुने
काम गर्नुनै नहुने
सम्झनै नसकिने कथाहरू
मलाई
बोध भ्रम गराईरहेछन्
मर गए नेपाली
किसान ,मजदूर ,विद्यार्थीहरू
हाय माक्र्स
हाय माओ
स्टालिन
बर्तमान युग हिनहिनाउँदा
नेपाल फालहालिरहेछ
आज किन

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार