स्थानीय चुनाबमा कुनै पनि भुमिका निर्वाह नगर्न कार्यालय प्रमुखहरुलाई ज्ञापनपत्र

२०७३ चैत्र २६ गते, शनिबार

काठमाडौँ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी रुकुमले स्थानीय चुनाबमा कुनै पनि भुमिका निर्वाह नगर्न रुकुमका प्रमुख जिल्ला अधिकारीलगायतका कार्यालय प्रमुखहरुलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ । अहिले निर्वाचन आवश्यक नभएको , स्थानीय निर्वाचन जनताको पक्षमा नभएको र जवरजस्त निर्वाचन गर्न खोजीए जनताको सहभागिता र सर्मथनमा सशक्त प्रतिकार गर्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय नीति बमोजिम सो ज्ञापन पत्र बुझाइएको बुझिएको छ । नेपाल कम्युनिष्ट पार्टी रुकुमले स्थानीय चुनाबमा कुनै पनि भुमिका निर्वाह नगर्न रुकुमका प्रमुख जिल्ला अधिकारीलगायतका कार्यलय प्रमुखहरुलाई ज्ञापनपत्र बुझाएको ज्ञापनपत्र यस्तो छ –

प्रतिक्रियाहरु

[anycomment]