पत्रकार पुष्टमान पक्राउ

२०७४ बैशाख २६ गते, मंगलवार

काठमाडौं, २६ वैशाख । प्रहरीले पत्रकार पुष्टमान घर्तीलाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल पत्रकार महासंघ रोल्पा शाखाका सदस्य तथा बैशाख २५ गते भएको शाखाको पाँचौ अधिवेशनबाट प्रदेश सभासदमा निर्वाचित पुष्टमान घर्तीमगरलाई शाखाको निर्वाचन प्रक्रियामा सहभागी भइरहेकैबेला पक्राउ गरेको हो । उनलाई अनलाइनको समाचार आफ्नो फेसबुकमा शेयर गरेको र फेसबुकमा स्टाटस लेखेको आरोपमा पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]