आज मेची बन्द

२०७४ असार २ गते, शुक्रबार

काठमाडौं, २ असार । नेपाल कम्युनिस्ट पार्टीले आज मेची बन्द गरेको छ । सरकारले बिनाकारण पार्टीका केन्द्रीय सहित नेता–कार्यकर्तालाई गिरफ्तार गरेर झुठा मुद्दा चलाउन खोजिएको विरोधस्वरुप मेची बन्द गरेको बताइएको छ । बन्दका कारण इलाम, झापा, पाचथर र ताप्लेजुङमा यातायात, पसल, कारखाना र शैक्षिक संस्था ठप्प भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]