आज असार १५, दही चिउरा खाने दिन

२०७४ असार १५ गते, बिहीबार

काठमाडौँ , १५ असार । आज असार १५, दही चिउरा खाने दिन । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आज दहीच्यूरा खाने चलन छ ।
दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु