संविधान संशोधन बिना राजपा चुनावमा नजाने
काठमाडौ, ३० असार । राष्ट्रिय जनता पार्टीले तेस्रो चरणको चुनावमा सहभागी हुने नहुने कुरा सरकारको कदमले तय गर्ने बताएको छ । तेस्रो चरणको निर्वाचन असोज २ गते तोकिएको छ । राजपाले केहीदिन अघि निर्वाचन आयोगमा दल दर्ता गरेको थियो । तर दल दर्ता गराउँदैमा चुनावमा जानै पर्छ भन्ने नभएको राजपा अध्यक्ष मण्डलका नेता अनिल झाले बताए ।
झाले सरकारले संविधान संसोधन नगरे चुनावमा भाग नलिने झाले बताए । उ राजपाले सरकारको कदम हरेर थप निर्णय गर्ने उनको भनाइ छ ।