गर्भपतन औषधिको दुरुपयोग बढ्दै

२०७४ श्रावण २६ गते, बिहीबार

काठमाडौ, २६ साउन । स्वीकृति स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवा नर्ग पाईने औषधि जभाभावी विक्री भएको पाईएको छ । गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स मेरिप्रिस्टर र प्रेग्नोकिट गरी चार औषधि औषधि ब्यवस्था विभागमा दर्ता भएका छन् । मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका हुने भने मेरिप्रस्ट र प्रेग्नोप्रिस्ट किट्स नेपाली । तर, बजारमा यीबाहेक ३० प्रकारका औषधिसमेत बजारमा भेटिन्छन् ।
सामान्यतया सुरक्षित गर्भपतन सेवा कार्यक्रमअन्र्तगत नौ हप्ताभित्र गर्भपतन गर्न मिल्ने काुनी प्रवाधान छ । – नागरिक दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार