देवनारायणको गिरफ्तारीविरुद्ध प्रर्दशन हुदै

२०७४ आश्विन १७ गते, मंगलवार

काठमाडौ, १७ असोज । नेपाल कम्युनिस्ट पार्टीले देवनारायाण यादवको गिरफ्तारको विरुद्ध प्रर्दशन गर्न लागेको छ । नेकपा निकट जनवर्गीय संगठनहरुले आज दिउँसो २ बजे काठमाडौँको शान्तिबाटीका विरोध प्रर्दशन गर्न लागेका हुन् । सप्तरीको तिलाठी निवासी यादवलाई भारतीय प्रहरीले भारतीय प्रहरीले सीमा बजार कुनौली गएको बेला यादवलाई अाइतबार गिरफ्तार गरेको थियो । भारतले सीमामा अतिक्रमणको बेला प्रतिकारको नेतृत्व गरेका थिए । प्रतिकारमा यादवको टाउको फुटेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]