माकेका दर्जनौ नेता नेकपामा प्रवेश

२०७४ आश्विन ३० गते, सोमबार

काठमाडौं , २९ असोज । नेकपा माओवादी केन्द्रका दुई दर्जन भन्दा बढी नेताहरु नेकपामा प्रवेश गरेका छन । माओवादी केन्द्र पर्साका नेता रामबाबु प्रसाद यादवको नेतृत्वमा उनिहरुले नेकपा प्रवेश गरेका हुन् । चुनावी तालमेल तथा एकतको नाममा पार्टी नेतृत्व एमालेमा विलय भएको भन्दै उनीहरुले चुनाव खारेजीमा लाग्‍ने बताएका थिए । नवप्रवेशीलाई नेकपाका पोलिट्ब्युरो सदस्य पदम राई र उमा भुजेलले स्वागत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]