‘ ढुंगेललाई बिनाशर्त रिहा गर ‘

२०७४ कार्तिक १४ गते, मंगलवार

काठमाडौं, १४ कात्तिक । नेकपाका महासचिव विप्लवले नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेकोमा घोर आपत्ति जनाएका छन् । उनले सरकारको यो कार्य अनैतिक भएको बताउदै ढुंगेललाई बिनाशर्त रिहा गर्न र मुद्दा खारेज गर्न सरकारलाई चेतावनी दिएका छन । यस बिषयमा नेकपाका महासचिव विप्लवले आज जारी गरेको विज्ञप्तिको पूर्णपाठ यस्तो छ –

प्रतिक्रियाहरु

[anycomment]