गगन थापाको चुनावी सभामा बम विस्फोट

२०७४ मंसिर १६ गते, शनिबार

काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाको चुनावी सभामा बम विस्फोट भएको छ । आज विहान ११ बजे काठमाडौंका चावहिलमा अायोजना गरेको चुनावी सभा निजकै बम विस्फोट भएको सभाका एक सहभागीले जानकारी दिएका छन् । बम विस्फोटबाट कुनै क्षति भने नभएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]