रक्षमन्त्री खाँडको घरमा बम विस्फोट

२०७४ मंसिर १७ गते, आईतवार

काठमाडौं , १७ मंसिर । रक्षामन्त्री बालकृष्ण खाँडको घरमा बम विस्फोट भएको छ । अाज विहान काठमाडौंको ठमेल ज्याठास्थित घर बम विस्फोट भएको स्थानीयले बताएका छन् ।
नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार समितिका संयोजक समेत रहेका खाँणको घरमा अज्ञात समूहले गराएको विस्फोटको ठूलो अावाज अाएसँगै अासपासमा भागदौड मच्चिएको बताइएको छ । थप विवरण आउन बाँकि छ ।

प्रतिक्रियाहरु

[anycomment]