मतदान केन्द्रमा बम विस्फोट

२०७४ मंसिर १९ गते, मंगलवार

काठमाडौँ , १९ मंसिर । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर–२० स्थित ज्वालामुखी माध्यमिक विद्यालयको पटनाली मतदान केन्द्रमा मंगलबार बम विस्फोट गराइएको छ । अज्ञात दुई व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट गराएर भागेको प्रत्यक्षदर्शीले जनाएका छन् । धरान–चतरा सडकखन्डको चारकोसे जंगलनजिकैको पटनाली मतदान केन्द्रमा विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]