अलैंचीको मूल्य बृद्धि

२०७४ पुष ५ गते, बुधबार

काठमाडौं, ५ पुस । अलैंचीको मूल्यमा केही वृद्धि भएपछि किसान आशावादी बन्न थालेका छन् । केही वर्षदेखि लगातार गिरावट आएको अलैंचीको मूल्य पछिल्ला दिनमा सुधार हुन थालेको छ । पाँचथरमा प्रतिमन २५ हजार रुपैयाँमा बिक्री हुँदै आएको अलैंची अहिले ३२ हजार रुपैयाँसम्ममा बिक्री हुन थालेपछि आफूहरु उत्साहित भएको किसानहरु बताउँछन् । भारत र भुटानमा उत्पादित अलैंची अन्तर्राष्ट्रिय बजारमा सकिँदै गएकाले नेपालमा उत्पादित अलैंचीको मुल्य वृद्धि भएको हुन सक्ने जिल्ला अलैँची ब्यवसायी महासंघ पाँचथरका अध्यक्ष श्याम अधिकारीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १८ अंकले घट्यो

२०८२ श्रावण १२ गते, आईतवार

नेप्से ३.७६ अंकले बढ्यो

२०८२ श्रावण ९ गते, बिहीबार