राष्ट्रिय युवा जनस्वयमसेवक मुगुको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं, २२ पुस । नेपाल कम्युनिस्ट पार्टीको भात्रीसंगठन राष्ट्रिय युवा जनस्वयमसेवक मुगुको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।सम्मेलनवाट अध्यक्षमा . बलवान, उपाध्यक्षमा मनबहादुर भाम , सचीवमा नरेन्द्र बुढा, कोषाध्यक्षमा लोकराज विक लगायत १५ सदस्यीय कमिटी निर्वाचित भएका छन । जिल्ला सम्मेलनमा नेपाली काङ्ग्रेस तरुण दलका कबिराज दाहाललगायत राष्ट्रिय युवा जनस्वयमसेवक प्रबेश गरेका थिए ।