१६४० चालक कारवाहीमा

२०७४ पुष २६ गते, बुधबार

काठमाडौं, २६ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मंगलबार सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, लेन अनुशासन उल्लंघन गर्ने एक सय ६१ जना छन् ।
त्यस्तै निषेधिक स्थानमा पार्किङ गर्ने ११५, जथाभावी हर्न बजाउने ४५, अन्य विभिन्न शीर्षकमा एक हजार २ सय ४६ चालक कारवाहीमा परेका छन् । सोमबार उपत्यकामा सवारी नियम उल्लंघन गर्ने एक हजार ५९१ चालक कारवाहीमा परेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको नाफा घट्यो !

२०८२ जेष्ठ ६ गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो !

२०८२ जेष्ठ १ गते, बुधबार