प्रध्यानाध्यापक थापालाई कालोमोसो !

२०७४ माघ २२ गते, सोमबार

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले बालकुमारी उच्च माध्यमिक बिधालय चितवनका प्रध्यानध्यापक नारायणबहादुर थापालाई कालोमोसो दलि कारबाही गरेको छ । प्रध्यानध्यापक थापामाथि बिद्यार्थीसंग विभिन्न बाहानामा चर्को शुल्क लिएको, भौतिक निर्माणमा चरम लापरबाही गरेको र कर्मचारी शिक्षक नियुक्त गर्दा आर्थिक चलखेल गरेको आरोप लगाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार