टर्की फार्मवाट मासिक एक लाख आम्दानी

२०७४ चैत्र १ गते, बिहीबार

काठमाडौं, १ चैत । नवलपरासी , कावासोती–१२ का सुनिल गुरुङले टर्की फार्म सञ्चालन गरेर मासिक एक लाख रुपैंयाँसम्म आम्दानी गर्दछन । २०६८ सालमा आफ्ना बुबाले टर्कीबाट ल्याएका २० वटा कुखुराबाट गुरुङले अहिले फार्म नै सञ्चालन गरेका हुन् । अहिले गुरुङसँग ३ सय वटा कुखुरा छन् । उनले नवलपरासीको कावासोती हाटबजारमा रहेको पसलबाट टर्की कुखुराको मासु बेच्दै आएका छन् । हाल गुरुङ मासिक ८० देखि १ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४ दशमलव ८३ अंकले बढ्यो

२०८२ भाद्र १० गते, मंगलवार

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार