श्रीपुरमा भीषण आगलागी

२०७४ चैत्र १८ गते, आईतवार

काठमाडौं, चैत १८ । सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुरमा भएको भीषण आगलागी भएको छ । नेपाल र भारतको सीमाना पर्ने श्रीपुरको मुसलमान वस्तीमा भएको सो आगलागीमा १६ घर जलेका छन् । आगलागीवाट ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षाकर्मीसहित नेपाल र भारतको दमकलले आगलागी नियन्त्रणमा लिन सफल भएका थिए । गहुँ थ्रेसर गर्ने क्रममा भएको आगलागी वस्तीमा फैलिएको थियो । आगलागीमा परि ट्याक्टर चालक मनोज साह घाइते भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुनको अवस्था कमजोर

२०८२ श्रावण ३२ गते, शनिबार

श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

२०८२ श्रावण ३२ गते, शनिबार

नेपालमा मनसुन कमजोर हुँदै

२०८२ श्रावण ३१ गते, शुक्रबार