किसान संघकी महासचिव प्रतिमा गिरफ्तार

२०७५ बैशाख ३१ गते, सोमबार

काठमाण्डौ, ३१ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका दुई जना नेतालाई गएराति प्रहरीले गिरफ्तार गरेको छ । नेकपा नेता सूर्य बि. क. र प्रतिमा बजगाईलाई आईतवार राति ११ बजे कोठाबाटै गिरफ्तार गरेको छ । प्राप्त समाचार अनुसार नेकपा निकट किसान संघकी महासचिव समेत रहेकी प्रतिमा र सूर्यसहित साथमा भएकी छोरीलाई पनि गिरफ्तार गरेको छ । अपहरण सैलीमा राति सुतिरहेको अवस्थामा उनीहरुलाई गिरफ्तार गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]