गजल – लिला दाहाल अधिकारी

जुदाइदेउ मायाका ती नसालु नजरहर
आइ बस अंगालोमा फाली देउ डरहरु
मदहोश मुस्कानसँगै फेसबुकमा तिमी देख्दा
उमुक्त भै उफ्रि दिन्छ्न यी मेरा रहर हरु
नयन तिम्रा सारै लोभी चुम्बक जस्तो आकर्षक
लाग्छ भए हुन्थ्यो मोबाइल मै छिरिजाने चरहरु
हराउछु तिमी भित्रै म आउ खाउ कसमहरु
मायाको भन्सार छिर्न तिरिदिउला करहरु