बुद्धिजिबी संगठनद्वारा मंसिर ८ गतेको जनसभामा सहभागि हुन अपिल

काठमाडौं, १४ कात्तिक । नेपाल राष्ट्रिय बुद्धिजिबी संगठनले नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ८ गते पार्टी पुनर्स्थापना दिवस पारेर गर्न लागेको जनसभामा सहभागी हुन आम जनसमुदायलाई अपिल गरेको छ । यस बिषयमा नेपाल राष्ट्रिय बुद्धिजिबी संगठनका अध्यक्ष टिका कंडेलले जारी गरेको प्रेस विज्ञाप्ति यस प्रकार रहेको छ –