भारतीय राजदूत जयन्त फर्कँदै ‘रे ‘आउदै

२०७० भाद्र ९ गते, आईतवार

काठमाडौं, ९ भदौ – नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद आज आफ्नो दुईवर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कँदै छन् ।उनि दिउँसो दुईबजे नयाँ दिल्लीका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ ।भारतले तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलबीच सहमति गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका रञ्जित रेलाई नेपालका लागि राजदूत नियुक्त गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँ आउँदो १५ गतेभित्र नेपाल आइपुग्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरु

[anycomment]