डा केसीको जीवन रक्षाको माग , आकस्मिक बोहकका सेवा ठप्प

२०७५ माघ ११ गते, शुक्रबार

काठमाडौं , ११ माघ । चिकित्साशास्त्र अध्ययन संस्थान (त्रिवि शिक्षण अस्पताल), चिकित्सा विज्ञान प्रतिष्ठान (वीरअस्पताल) र बीपी कोइराला विज्ञान प्रतिष्ठान (धरान) सम्बद्ध आवासीय चिकित्सले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । आमरण अनशनको १७ दिन बितिसक्दा पनि समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै तीन स्वास्थ्य संस्थाका आवासीय चिकित्सकलेसेवा ठप्प पारेका हुन् । उनीहरुले संयुक्त विज्ञप्ति निकाली आकस्मिक बाहेक ओपीडी, ओटी, राउण्ड र इण्डोरसहित सबै सेवा तथा कार्यक्रम बन्द गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु