कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

२०७५ माघ १४ गते, सोमबार

काठमाडौं , १४ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ । यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्नेछ । यस्तै परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका :

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु