अखिल क्रान्तिकारी सुनसरीको जिल्ला सम्मेलन सम्पन्न

२०७५ माघ १६ गते, बुधबार

काठमाडाैँ , १६ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी सुनसरीको १२ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नतशा सुवेदीको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा मन्दिरा विक, सचिव थानेश्वर ओझा, सहसचिव विनोद पांचकोटी, कोषाध्यक्ष योगराज वस्नेत रहेका छन ।
सो सम्मेलनमा अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मा, नेकपा कोशी ईन्चार्ज पुस्कर श्रेष्ठलगायत नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]