अरुण तेस्रोको पावरहाउसनजिकै बम विस्फोट

२०७५ माघ २५ गते, शुक्रबार

काठमाडौं, २५ माघ । अरुण तेस्रोको पावरहाउसनजिकै २ वटा बम बिस्फाेट भएकाे छ । गए राति संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको पावरहाउस नजिक बम पड्कँदा २ वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ९ सय मेघावाटकाे अरुण तेस्रो परियोजना बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु