ने.क.पा. रुपन्देहीका जिल्ला सदस्य थारु गिरफ्तार
काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका जिल्ला सदस्य जसवन्त थारु रुपन्देहीको भैरहवाबाट आज बिहानै गिरफ्तार भएका छ्न । घरमै सुतिरहेको अबस्थामामा जिल्ला प्रहरी कार्यालय भैरहवाबाट गएको टोलिले उनलाई गिरफ्तार गरेको हो । बिहानै गिरफ्तार उनलाई किन गिरफ्तार गरिएको भन्ने बारे प्रहरीले केही खुलाएको छैन ।