स्नातक तहको परीक्षाफल प्रकाशित

२०७० भाद्र २० गते, बिहीबार

काठमाडौं, २० भदौ । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातक तह तीनवर्षे बीए दोस्रो वर्ष (२०७१) र तेस्रो वर्ष (२०७० मौका) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७० साल असार महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ (खरिपाटी) स्नातक तह तीनवर्षे बीए दोस्रो वर्ष (२०७१) र तेस्रो वर्ष (२०७० मौका) परीक्षाको परीक्षाफल प्रकाशित गरिएको जानकारी दिएको छ । ती परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com र www.tu.ntc.net.np मा पनि हेर्न सकिने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार