विप्लवको गाउँमा प्रहरीको छापा

काठामाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पोलिटब्युरो सदस्य चन्द्रबहादुर चन्दको निवास रहेको कपिलवस्तुको शिवगढी स्थित घरमा प्रहरीले रातभर घेरा हाल्यो । बिहान स्थानीयले प्रतिरोध गरेपछि प्रहरीले गोलि चलाएको बताएको छ तर यता स्थानीयले भने घरहरुमा खानतलासी गरेको भएपनि गोलि नचलेको बताउछन । प्रहरीका अनुसार कपिलवस्तु को शिवराज न पा ९ दुर्गा बहादुर रोकायलाई गिरफ्तार गरेको छ । प्रहरीले बाहिर चर्चामा ल्याएजस्तो गोलि नचलेको जनाएको छ ।