अतिरन्जित हावाकाे पछाडि नदुगुराैं – मुक्ति गैरे

२०७५ चैत्र १ गते, शुक्रबार

प्रचण्ड,बाबुराम,बादलहरुले माअाेवादि अान्दोलन र त्यसबाट स्थापित मुल्य मान्यतालाई अात्मसर्पण गराई ध्वस्त बनाउन खाेजेकाे कुरा सहि हाे,अात्मसर्पण गरेको कुरा पनि सहि हाे । यद्यपि प्रचण्ड,बाबुराम,बादलहरुले अात्मसर्पणकाे बाटो राेजेर माअाेवादि क्रान्तिकारी अान्दोलनबाट स्थापित सम्पत्तिलाई मुलधारमा लडेको शक्ति विप्लव महासचिव हेडक्वाटर नेपाल कम्युनिस्ट पार्टीले अविचलित रुपमा पहिला अान्तरिक पार्टी जिवनमा र पछि बाह्य प्रतिक्रियावादीहरु संग सत्यको लडाइँ लड्दै रक्षा र विकासको बाटो अगाडि बढाएको कुरा पनि सहि हाे । अन्ततः प्रचण्ड बाबुराम बादलहरुलाई झुकाउन बाध्य पारि अात्मसर्पणकाे बाटो राेज्नु र माअाेवादि क्रान्तिकारी मुलधारकाे शक्तिकाे कुरा तिनै प्रचण्ड,बाबुराम,बादल र अात्मसर्पण गराउने तत्वहरुले नपत्याउनु प्रचण्ड,बाबुराम,बादलहरुलाई महाभुल हुन्छ भएको पनि छ । त्यसैले माअाेवादि क्रान्तिकारी अान्दोलनलाई सिध्याउन,तुहाउन,निस्तेज पार्न जुन प्रतिक्रियावादी दलाल पुजीवादी सत्ता (संसदीय व्यवस्था)ले जुन चाहारा फाल्याे त्यो सबै भ्रम हाे । त्यसैले माअाेवादि क्रान्तिकारी मुलधारकाे शक्ति नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको हेडक्वाटर नेपाल कम्युनिस्ट पार्टी निरन्तर अाफ्नाे कर्तव्य पुर्ण कसमकाे पालक भई सधैंव जनताको पक्षमा उभिनु र प्रतिक्रियावादी सत्ता सामु प्रचण्ड,बाबुराम,बादल अात्मसर्पण गर्न जानु नेपाली क्रान्तिकारी माअाेवादि अान्दोलनमा विडम्बना र दुखद थियोे । यद्यपि अब त्यो दुखलाई २०७५/११/ २८ गते राति ८:३० बजे प्रतिक्रियावादी संसदीय सत्ताकाे क्याविनेट बैठकले जनताको पक्षमा उभिरहेकाे शक्ति नेपाल कम्युनिस्ट पार्टीलाई गाेलि हान्ने अादेश र प्रतिबन्धले निस्तेज पारेको छ । त्यस निर्यणकाे कदमलाई माथि उठाएर व्यापक दमनको बाटो राेज्न पछिल्लो समय प्रचण्डलाई मार्न विप्लव माईनट भनेर हल्ला पिटिएको छ । क्रान्तिकारी ईमानदार माअाेवादि शक्तिहरुले अब के बुझ्नु पर्छ भने “सिअाईडिले गाँस खान्न”, “अात्मसर्पण गरेको सेनालाई कहिल्यै सम्मान हुन्न” याे तिताे यर्थाथलाई लागु गर्न दुश्मनहरुले चलाएको मिथ्त्या हल्ला मात्रै हाे । यद्यपि फेरि याे पनि प्रचण्ड,बाबुराम ,बादलहरुले गरेको महाभुलकाे परिणाम:त अाज दुश्मनले सिध्याउन बनाउने याेजनामा सहजता पैदा भएको छ । त्यसैले प्रचण्ड,बाबुराम,बादल तपाईंहरुले महाभुल गरेको र अाफु महापतन भई अात्मसर्पण गरेको कुरा अब क्रान्तिकारी माअाेवादि ईमानदार शक्ति सामु अाम घाेषणा गरेर क्रान्तिकारी माअाेवादि शक्तिलाई बाटो खुलाई सहयोग गर्ने घाेषणा गर्नुस् । यद्यपि तपाईं त्यो घाेषणा गर्न नसके अनावश्यक टिकाटिप्पणि नगर्दा र अान्दोलनलाई मजाक सम्झदा नै राम्रो हुन्छ । यदि तपाईंले मजाक र अनावश्यक टिकाटिप्पणि,हल्लाकाे पछाडि दाैड्नु भएको हाे भने माथि उल्लेखित शब्द “सिअाईडिले घाँस खान्न , “अात्मसर्पण गरेको सेनाकाे सम्मान कहिल्यै हुन्न”अाज तपाईंहरु त्यो स्तरमा पुग्नु भएको छ । तपाईंहरुलाई क्रान्तिकारी माअाेवादि मुलधारकाे शक्ति नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको हेडक्वाटरले मार्ने याेजना पत्यार लाग्दैन् । किन कि तपाईंको व्यक्तिगत जीवन सिध्याएर क्रान्तिकारी अान्दोलन सफल हुन्न बरु तपाईंले गरेको साझा बेईमानि र धाेकाका विरुद्ध जनताहरु लड्ने छन् लडिरहेका पनि छन् लडेका पनि छाैं । मलाई स्मरण छ बेला बेलामा तपाईंहरुले दिएको धाेका र पिडा अनि हाम्रा कहियाैं साथीहरूकाे अवस्थालाई सहन नसकि तपाईहरुलाई हामीले जब क्यानन्टाेमेन्टमा कैद गरेर छाति छाप्न शुरु गरि अयोग्य बिल्ला भिराएकै दिन यस्ता याेजना बनाएर काठमाडौं छिरेका थियौं । त्यतिबेला धाेका भयो भनेर नेत्रविक्रम चन्द विप्लव नेतृत्व हेडक्वाटरले चलाएकाे “पार्टी नेतृत्व सच्येउ याे गलत भयो धाेका भयो” भनेर दुईलाईन् संघर्षको नेतृत्व गरिरहेका मध्ये नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवकाे निर्देशनात्मक शब्द :
विप्लव : कमरेडहरु तपाईं हामीहरु के काे लागि जनमुक्ति सेनामा हेलिएका थियौं ?
अयोग्य याेद्दाहरु हामी : हामी समाज र उत्पिडित वर्गकाे राज्यसत्ता प्राप्ति,नेपाल र नेपाली जनताहरुकाे सम्पूर्ण छुवाछूत,अभाव र गरिबी अन्त्य गर्दै स्वाधीनताकाे रक्षाकाे लागि ।
विप्लव : अनि यत्रो महान सपना बाेकेर हिडेका तपाईं हामीहरुले एउटा व्यक्तिलाई मारेर व्यक्तिगत रिसिवि राखेर समस्याको समाधान हुन्छ भन्ने लाग्छ तपाईंहरुलाई ?
अयोग्य याेद्दाहरु हामी : लाग्दैन्
विप्लव : त्यसाे भए अाजकाे मितिबाट याे याेजना क्यान्सिल गरेर तपाईंहरु जे जस्ताे जिम्मेवारी छ र पाउनु भएको छ तपाईंहरु त्यहीँ ती जिम्मेवारीबाेधका साथ फर्कनुस् तुरुन्तै ती हामीले खाएका कसमहरु,महान साझा सपनाहरु पुरा गर्न एक भएर लडाैं । हामी माथि हेडक्वाटरमा लडेका छाैं तपाईंहरु तल अाफ्नाे जे जिम्मेवारी छ त्यहीँ लड्नुस् अवश्य एकदिन प्रचण्डलाई हामीले मार्नु पर्दैन् प्रचण्डलाई ईतिहासले मार्नेछ जनताले मार्नेछन् प्रचण्डले गरेका अपराधकाे हिसाबकिताब जनता अाफैले निर्यण गरिदिनेछन् । त्यसैले हामी अपराधी हाेईन् हामी जनताको जनसेवक जनताकाे साथ र काँधमा निरन्तर रहदै अगाडि बढ्नुस् सत्य र न्यायकाे जित हुनेछ तपाईं हाम्रो सपना र कसम हामीले पुरा गरि छाड्छाैं ।
त्यसैले हामीलाई महासचिव विप्लवले मार्ने याेजना सहित निर्देशन दिएको भए त्यतिबेला हामी संग हजारौं अत्याधुनिक हतियार क्यान्टोनमेन्टमा थिए राजनीतिक संक्रमणकालीन अवस्था भनिन्थ्यो ती हतियार लिगेर काठमाडौं छिरेका पनि थियौं हामीले किन मारेनाैं हामी अात्मघाति किन बनेनाैं तँ ? हामीले पिडालाई शक्तिमा बदलेकाे भए अाज तपाई याे धर्तिमा रहनुहुन्नथ्याे हाम्राे अाक्राेसलाई महासचिव विप्लवले वुद्दि र विवेक, सचेतताले धमाई दिनुभयाे फर्कियाैं र तपाईहरु बाँच्न सफल हुनु भएकाे छ । त्यसैले महासचिव विप्लवले भने झै प्रचण्ड,बाबुराम,वादल तपाईंहरुलाई महासचिव मार्ने याेजना बनाउनु पर्दैन । हामीले हाम्रो काम गरिरहेका छाैं निरन्तर जनताको बिचमा रहेर । तपाईंहरुलाई जुन रिपोर्ट बुझाईयाे त्यो सरासर गलत लाग्छ गलत पुष्टि गर्छ हामीले त्यतिबेला अात्मघाति बनेर काठमाडौं छिर्दा अादणिय महासचिव विप्लवले दिएको निर्देशनले पुष्टि गरेको छ । अाखिर ईतिहासमा तपाईंहरुलाई हामीले मार्नै परेन् कमरेड माअाेले भने झै “ईतिहासका निर्माता जनता हुन्,ईतिहासका निर्याणक शक्ति जनता हुन् ” तपाईंहरु जब जनता राष्ट्र प्रेमि क्रान्तिकारी माअाेवादि प्रेमिलाई धाेका जुन दिन अात्मसर्पण गरि ल्याप्चे लगाउनु भयो त्यहीँ दिनबाट हामीले ती ईतिहासका साक्षी जनताहरुले निर्यण गरिदिएका छन् र दुश्मनकाे हड्डी त्यहीँ दिनबाट हाँसेकाे छ यति मात्रै फरक हाेकि तपाईं हामीले घाेषणा गरेकाे दुश्मनहरुले कसरी तड्पाई तड्पाई मार्ने भन्ने हाे । लाग्छ हामीले जुन मुल्य मान्यताका साथ कठाेर पुर्ण हजारौं जिवनकाे खुन पसिना अाहुति दिएर स्थापित गरेको शक्ति र अान्दोलनलाई रक्षा गर्नु हाम्राे पनि दायित्व हाे । अाज तपाईंहरु दुश्मनकाे निर्देशनमा धेरै उफ्रिनु जरुरी छैन् । यदि तपाईंहरुकाे हारले हामिलाई कुनै राेदन र खुशी पनि छैन् किन कि जुन दिन हामीलाई राष्ट्र र जनताको पक्षमा सधैंव लड्ने कसम खुवाएर बाह्र बर्षे बच्चा हामीलाई माअाेवादि राताे कफन बाध्न सिकाईयाे हामिलाई गर्व लाग्छ त्यो गर्व मात्रै नभएर हाम्रो कर्तव्य पनि हाे । त्यसैले तपाईंहरुलाई महसुस लाग्छ भने अझै पनि पुर्नरविचार गर्नुस साेच्नुस् गल्ती कहाँ नीर गर्याै र सार्वजनिक रुपमा घाेषणा गरेर सामान्य सदस्य भएर सेवक बन्नुस् त्यतिबेला हामीले महसुस र अाम जनताहरुले महससु गरि क्रान्तिकारी माअाेवादि अान्दाेलनका मुल्य,मान्यता स्थापित गर्दै महान वैज्ञानिक समाजवादलाई ल्याउन अगाडि बढ्दै लम्कदै र विजय शिखर चुम्ने लक्ष्य बाेकेर हिडेका महान यात्रिहरुलाई राष्ट्रिय अदालत,अन्तर्राष्ट्रिय मुद्दा अदालत हेगमा उभ्याए पनि त्यसको रक्षा र छुटाउने काम हाम्रो पनि हाे । बचाउने काम हाम्रो पनि हाे ।

प्रतिक्रियाहरु

[anycomment]