गाउँको नाम ‘डोनल्ड ट्रम्प’ !

२०७५ चैत्र ९ गते, शनिबार

काठमाडौं, ९ चैत । भारतको हरियाणामा एउटा यस्तो गाउँ छ, जहाँको नाम नै ट्रम्प राखिएको छ । भारतको गाँउ–गाँउमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा दिशा पिसाब मुक्ति अभियान चलाइएको छ । यसै अन्तर्गत हरियाणाको मरोडाको नाम ‘ट्रम्प ग्राउँ’ रखिएको छ । तर सरकारी रुपमा भने गाँउको नाम बदलिएको होइन । गाउँका खेत र गरामा ट्रम्पको पोस्टर राखिएको छ । ट्रमपको पोस्टर टाँसिएपछि अधिकांश खुला शौच गर्न नजाने भएककाले जताततै पोस्टर टाँसिएको छ । त्यतिमात्र नभई अधिकांश घरमा समेत ट्रम्पको नाममा शौचालय बनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]