गैह्र आवासीय नेपाली संघ, बेलायतको पाचौं अधिवेशन भब्यताकासाथ संपन्न ।

२०७० आश्विन १ गते, मंगलवार

काठमाडौं, ३१ भदौ : गैह्र आवासीय नेपाली संघ, बेलायतको पाचौं अधिवेशन संघका उपाध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा भब्यताका साथ संपन्न भएको छ । लण्डनको पल्मस्ट्रीटमा लगभग पन्ध्र सयभन्दा बढी सदस्यहरुको उपस्थितीमा संपन्न सो कार्यक्रमको प्रमुख अतिथी नागरीक समाज बेलायतका अध्यक्ष डा. चन्द्र लक्जम्वाले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमका बिषेस अतिथि डा. सर्ंर्पुणानन्द ढुगांना, शोभा कटे्ल शिवजी श्रेष्ठ केसव श्रेष्ठ, रहनु भएको थियो ।
प्रमुख अतिथीको तर्फाट बोल्दै प्रमुख अतिथी चन्द्र लक्जम्वाले एनआरएन यूकेमा बिगत देखी बिसंगती र केहि ब्यक्तिको संस्था बनाईएकोले अहिलेको अवस्था आएको हो भन्नु भयो । पटक पटकको आग्रह र प्रयास गर्दा पनि एनआरएन यूकेमा एकता हुन नसकेको बिषयलाई प्रष्ट पार्नु भएको थियो । यो प्रयास अझै पनि जारी रहने बताउनु भयो । त्यस्तै गैह्र आवासीय नेपाली संघ, बेलायतको पाचौं अधिवेशनलाई संबोधन गर्दै कार्यक्रमका सभापति महेन्द्र कंणेलले आफुले बिगतका दुइ कार्यकालमा उपाध्यक्षको पदमा रही बेलायतको समाजलाई एकाताबद्ध बनाएर लैजानकोलागी पटक पटक पदको नभई बिधीको बिकास प्रयात्न गरेको तर केहि समाजका अगुवा भन्नेहरु बहुमतको नाममा पेलेर लैजाने र सधंै आप\नै बर्गको हालीमुहाली होस भन्ने चाहाना रहेकोले गैह्र आवासीय नेपाली संघ, बेलायतमा समस्या आएको बताउनु भयो ।अलपर्टनमा एनआरएन यूकेलाई बिभाजित गर्नुभएका साथिहरुले कुनै आमुक ब्यक्ति र समाजलाई स्वीकार्न नसेकोले पनि एकताको बाधक भएको हो भन्नुभयो । आगामी दिनमा सबैको साझा एनआरएन बनाउनेमा आप\नो ध्यान केन्द्रित हुने बताउनु भयो ।
कार्यक्रममा साटि्ठी भन्दा बढी संघ सस्थाको प्रतिनिधी उपस्थिती रहेको थियो । संघ सस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तब्यमा गैह्र आवासीय नेपाली संघ, बेलायत बिगत देखीनै हुने खानेको कल्व र हैकम बन्न गएको मा सबैको साझा बनाउनु पर्नेमा ध्यान दिनु पर्ने बताएका थिएं । गैह्र आवासीय नेपाली संघले आप\mनो स्थापानाकालमा जे बिचार लिएर स्थापाना गरेको त्यसतर्फभन्दा पनि केहि ब्यक्तिको गोल चक्करमा घुमाएकोले आजको परिस्थितीको सृजना भएको हो भन्नु भयो । यो संस्था सबैको साझा हुन सकेन अवको कार्य समितीले बिधी र बिधानलाई सच्याउदै सबैको साझा एनआरएन भन्ने नारालाई साकार बनाओस भन्ने सुभकामना दिनु भएको थियो । कार्यक्रम गैह्र आवासीय नेपाली संघ, बेलायतकोर् इतिहासमानै भब्य र सानदार भएकोमा खुसि ब्यक्त गर्नु भएको थियो ।
शुभकामना मन्तब्य दिनेहरुमा देबिमाया पुन केन्द्रिय सदस्य गेसो यूके, चित्र बाहादुर गुरुङ्ग तमु समाज यूके, संघिय समाजबादीका पार्टर्ीी किरण र्राई, एन डि एफका प्रतिनिधी कैैलाश नेपाल , पिएनएस ए कृष्ण लामिछाने, बिज्ञान प्रर्साई नेपाली जनसर्ंपर्क समिती, केन्द्रिय बिभाग सदस्य, रण बहादुर केसी अध्यक्ष पिएनएस यूके, हर्क बहादुर थापा सभापती बृटिस गोर्खा प्रोजेक्ट, जङ्ग सनुवार अध्यक्ष किंरात सुनुवार सेवा समाज, बुद्धिराम थापा ग्रिनवीच गोर्खा समाज, बिनोद मोक्तान, पर्ुव सभापति नेपाली जनसर्ंपर्क समिती, कुमार श्रेष्ठ, दिपक श्रेष्ठ पास पुच बेलायत , सुभास सिंह गुरुङ्ग पर्ुव अध्यक्ष तमु समाज यूके, श्याम शेरचन उपाध्यक्ष नेपाल फोरम आफ गृनवीच, गगां राना एनबिसी यूके, धन बहादुर थापा अध्यक्ष मगर समाज पल्मस्ट्रीट, अनिल लामिछाने, कोडाक यूके, क्या. नारायण गुरुङ्ग क्षेत्रिय अध्यक्ष गुरुङ्ग समाज पल्मस्ट्रीट, बुद्धिराम थापा अध्यक्ष ग्रिनवीच गोर्खा वेलफेर योशोसियन, भोज प्रसाद गुरुङ्ग सभापति नेपाल राष्ट्रीय जनजाति माहासंघ , कर्मा छिरीङ्ग शर्ेपा उपाध्यक्ष शर्ेपा समाज यूके, डा. गोपाल पौडेल बरिष्ठ उपाध्यक्ष मातृभूमिकालागी यूवा अभियान , सुरेशजङ्ग शाहा अध्यक्ष संघ सस्था महासंघ , सुरेस केसी अध्यक्ष्न र्सर्रटन समाज, जिवन श्रेष्ठ उपसचिव बृटेन नेपाल सिमिक फरोम, भावाना परिष्कृत सुनुवार सचिव आदिवासी जनजाति महिला संघ, खगेन्द्र पाठक अध्यक्ष बिश्व हिन्दु महासंघ श्रीमती तारा पौडेल अध्यक्ष नेपालीज ओमेन हेल्पिगं हेण्ड, उमेस मोक्तान अध्यक्ष यति नेपाल यसोसियन यूके,महासचिव शसीधर नेपाल, अर्काराज तिमिल्सीना, अध्यक्ष हाइील स्कील माईग्रेसन, यूके, बिनोद ज्ञावाली बरिष्ठ उपाध्यक्ष गुल्मि समाज यूके, मिन रानाभाट पुव सभापति बिधार्थि यूनियान लण्डन, दर्ुगा शेरचन थकाली समाज यूके, रत्न बहादुर गुरुङ्ग खैरेनी सेरोफेरो, होम र्समा सभापति पसुपति मन्दिर लण्डन, सहदेव गिरी झापाली समाज यूके, राज सिटौंला प्रतिनिधी मेन्चेष्टर नेपाली समाज, कुमार थापा अध्यक्ष जमघट परिवार , पिर्टस बोरो नेपाली समाजका प्रतिनिधी, कोडेक अध्यक्ष बिष्णु वाग्ले महासचिव शकंर दाहाल, बिश्व हिन्दु महासघं पर्ुव उपाध्यक्ष राम प्रसाद अधिकारी, तेज र्राई अध्यक्ष खम्मातिम बेलायत, डम्वर बहादुर लिम्बु अध्यक्ष लिम्बु समाज साउथर् इष्ट बेलायत, दिल गुरुङ्ग यूके पर्ुब सभासद शोभा कट्टेल, नेपाल बडिबिल्डिङ्ग यसोसियसन, राप्रपा नेपालका रोशन सापकोटा लेवर पार्टर्ीीूकेबाट नरेन्द्र कंडेल एनबिसी यूके अध्यक्ष गगां राना महासचिव समिर प्याकुरेnm सदस्य लेखनाथ घिमिरे, कुल अर्याल रहनु भएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुमा नेबिसघं, यूकेका महासचिव उमेस भण्डारी, केन्द्रिय सदस्य कुश बस्नेत, नेबिसंघका पर्ुव केन्द्रिय सदस्य यूवराज सिंह, पल्मस्टिट नेपाली समाजको प्रतिनिधी, सास्कृतिक केन्द्रका सचिव राज कटुवल, मगर समाज साउथर् इष्ट यूके, तमुधी समाज साउथर् इष्ट यूके, थकाली समाज साउथर् इष्ट यूके, क्षेत्रि समाज साउथर् इष्ट यूके, का प्रतिनिधी, साहित्य बिकाश परिषदका पुव सह अध्यक्ष होप परिवार को उपस्थिती रहेको थियो ।
बिनय अधिकारी केपिएस कन्सल्टेन्सी, काशी शर्मा, .शान्ति समाज नेपा कृष्ण ढकाल, ठाकुर ज्ञावाली यूके बर्गिगंम समाज, पदम थकाली मेरो अचंल गाउले,
उापस्थित अतिथीहरुलाई निरुष पाण्डे र तारा पौडेलले खाता तथा ब्यच लगाएर स्वागत गर्नु भएको थियो । बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुलाई अतिथिकोरुपपमा आसन ग्रहण गर्राईएको थियो । खुला सत्रलाई बिनोद ज्ञावालीले उपस्थित सदस्य तथा अतिथीहरुलाई स्वागत गर्नु भएको थियो भने संचालन राजकुमार त्रिपाठीले गर्नु भएको थियो ।

खुलासत्रको समापन पछि बन्द सत्रलाई निर्वाचन मण्डलले संचालन गरेको थियो निर्वाचन मण्डलका अध्यक्ष डा. पुरुषेतम पौंडेल को अध्यक्षमा सुरु भएको थियो । बिधान मस्यौदालाई बिधान मस्यौदा समितीका संयोजक चण्डी र्राईले बिधान प्रस्तुत गर्नु भएको थियो । बिधानलाई हलबाट सुझावहरु संकलन गरीएको थियो । सुझावलाई समेटी बिधान कार्यन्वन्यन गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । सोहि कार्यक्रममा संगठनको प्रतिवेदन निर्माण समितीका संयोजक राजकुमार त्रिपाठीले लण्डन घोषणा पत्र २०१३ लाई प्रस्तुत गर्नु भएको थियो । १९ बुदांमा रहेको घोषणा पत्रमा हलबाट दर्ुइ बुदां थपि २१ बुदां रहेको छ । घोषणा पत्र प्रस्तुत हुदां संपर्ुण्ा हलनै तालीले गुञ्जयमान गरी पास गरेको थियो । निर्वाचन मण्डलले गत १७ अगष्टबाट सुरु भएको निर्वाचनको कार्यक्रम अनुसार संपर्ुण्ा पदमा र्निबिरोध निवार्चन भएको घोषणा गरेको थियो । आगामी कार्यकालकोलागी गैह्र आवासीय नेपाली संघ, बेलायतमा निम्न सदस्यहरु निर्वाचित भएको घोषणा निर्वाचन आयोगले गरेको थियो ।
अन्तराष्ट्रीय समन्वय परिषदका सदस्यहरु बिज्ञान प्रर्साई, कर्ण्र्ाही, कैलाश नेपाल, बिनोद ज्ञावाली, तेज र्राई रहनु भएको छ ।
राष्ट्रीय समन्वय परिषदका अध्यक्ष महेन्द्र कंडेल, बरिष्ठ उपाध्यक्ष र्सुय नेम्वाङ्ग, उपाध्यक्ष हिराधन र्राई, संयोजक राजकुमार त्रिपाठी, सहसंयोजक डम्वर लिम्वु, कोषध्यक्ष ठाकुर शर्मा, सदस्यहरु तिलकुमारी ल्म्िवु -कल्पना आङ्गवुगं) धर्म तामङ्ग, योगेस र्राई, मिन बहादुर रानाभाट, उत्तम र्राई, बिष्णु वाग्ले, हरी गुरुङ्ग, बुद्धिराम थापा मगर, ललित न्यौपाने निर्वाचित हुनुभएको छ ।एनआरएन आईसिसिका सदस्य राजेन्द्र कंणेलले बिगतमा पनि आफु एनआरएन यूकेलाई एकताबद्ध बनाएर लैजान हरतरहले कोसिस गरेको अवको दिनमा पनि बेलायतको समाजलाई एकता बनार्इ राख्ने भुमिकामा आफु लागी रहने प्रतिबद्धता जाहेर गर्नुभयो । अँाफु एनआरएन यूकेको कार्यकारी पदमा नरहे पनि आप\mनो सहयोग रहने छ भन्नु भयो ।निर्वाचन आयोगका संयोजक डा. पुरुषेतम पौंडेलले पद तथा गोपिनियताको सपथ खुवाउनु भएको थियो । कार्य समितीको तर्फाट प्रबिद्धता जाहेर गर्दै नवनिर्वाचत बरिष्ठ उपाध्यक्ष र्सुय नेवाङ्गले आगामी कार्यकालमा सबैको साझा हुने प्रतिवद्धता जानाउनु भएको थियो । साथै वहाले आमुक ब्यक्ति र संस्थालाई निषेध गर्ने ब्यक्ति वा संस्था बेलायतबाट हाराएर जाने र जनजाति तथा कुनै पनि बिचार लिएकै आधारमा निषेध गर्ने बिगतको एनआरएन बेलायतको कडा बिरोध समेत गर्नु भयो । नव निर्वाचित आईसिसि सदस्य कर्ण्राहीले बेलायतले चलाएको सबैको साझा एनआरएनको धारणालाई अव बेलायतमा मात्र नभएर बिश्वब्यपि बनाउनु पर्दछ यदी निर्वाचित हुने र चुप लागेर बस्ने हो भने बिगतको एनआरएन बेलायतको कमिटी भन्दा केहि फरक नहुने बताउनु भयो । नव निर्वाचित सदस्यहरुलाई बधाई बिषेस अतिथी डा. संपुण्नन्द डुगांनाले गर्नु भएको थियो । निर्वाचन कमिटीको कार्यक्रम संचालन बिपिन निरौंलाले गर्नु भएको थियो । निर्वाचन कमिटीका सचिव पुण् लक्जम्वा सहित अन्य सदस्सहरुको उपस्थितीमा एनआरएन यूकेको नयां कार्यकारी समितीलाई स्वागत गरीएको थियो ।
कार्यक्रममा बिविध सांस्कृतिक कार्यक्रम भएको थियो । कलाकारहरुलाई रितुषा पाण्डेले संयोजन गर्नु भएको थियो । कार्यक्रमलाई नेपाल तथा बिश्वमा सिधै प्रसारणको ब्यवस्था पनि गरीएको थियो । बेलायतबासीहरुले यति धेरै उपस्थित भएर एनआरएनको कुनै पनि कार्यक्रम यो भन्दा अगाडी कहिलै नदेखेको बताएका थिएं ।- दधिराज घिमिरे, बेलायत


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु