युवा संगठन नवलपरासीका अध्यक्ष गिरफ्तार

२०७६ जेष्ठ २९ गते, बुधबार

काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नवलपरासीका अध्यक्ष कृष्ण गिरी गिरफ्तार भएका छन ।
गिरीलाई आज बिहान १०:३० बजे आफ्नै घर भुताहामा बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको बताइएको छ । उनलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय परासी राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु